प्रकाण्डलाई थुनामुक्त गर्न सर्वाेच्चको आदेश (आदेशको पूर्णपाठसहित)

प्रकाण्डलाई थुनामुक्त गर्न सर्वाेच्चको आदेश (आदेशको पूर्णपाठसहित)

  • शुक्रबार, भदौ १, २०७५
  • मिर्मिरे अनलाइन

  • 15K
    SHARES

भाद्र १, काठमाडौं
१० दिनदेखी महानगरिय प्रहरी परिसर टेकुमा हिरासतमा रहेका नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई थुनामुक्त गर्न सर्वाेच्च अदालतले आदेश दिएको छ ।
बन्दी प्रत्यक्षीकरणको रिटमा आज २८ जना वकिलले रिटको पक्षमा वहस गरेपछि प्रकाण्डको पक्षमा निर्णय गर्दै प्रकाण्डसहित थुनामा रहेका अन्य दुई जनालाई पनि थुनामुक्त गर्न आदेश दिएको छ । सर्वोच्चका ध्यायधिसद्धय चोलेन्द्र शमशेर जवरा र तेजबहादुर केसीको ईजलासमा ईजलास नं. २ मा बहस भएको थियो । उनीसँगै गिरफ्तार गरिएका स्टाफ हरिचन्द्र आचार्य ‘विमर्श’ र गाडी चालक मानबहादुर श्रेष्ठलाई पनि रिहा गर्ने आदेश दिएको हो ।
अदालतले आदेश दिएपछि थुनामा रहेका आचार्य र श्रेष्ठ थुनामुक्त भएका छन् भने प्रवक्ता प्रकाण्ड भने यतिबेलासम्म सर्वाेच्च अदालतका भित्रै छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ