नेकपाका केन्द्रीय सदस्यद्वय किरण र दिपेशसहित चार जना गिरफ्तार

नेकपाका केन्द्रीय सदस्यद्वय किरण र दिपेशसहित चार जना गिरफ्तार

  • बुधबार, साउन ३०, २०७५
  • मिर्मिरे अनलाइन

  • 25.1K
    SHARES

धरान, ३० साउन ।

नेपाल कम्युनिष्ट पार्टी दुई जना केन्द्रिय सदस्य सहित चार जनाई प्रहरीले गिरफ्तार गरेको छ ।

केन्द्रीय सदस्य तथा सगरमाथा ब्यूरो इन्चार्ज दिपेश राई, केन्द्रीय सदस्य तथा कोसी व्युरो ईन्चार्ज किरण राई, सगरमाथा व्युरो सदस्य. राकेश र शैलेसलाई मंगलबार राति प्रहरीले धरानबाट गिरफ्तार गरेको हो ।

सुतिरहेको अवस्थामा उनीहरुलाई अपहरण सैलिमा प्रहरीले गिरफ्तार गरेको जनाईएको छ ।

सुनसरीका एसिप राजन अधिकारीले नेकपाका चार जनालार्इ धरानबाट पक्राउ गरेकाे पुष्टि गर्नुभयाे । उहाँले चार जनालाई गिरफ्तार गरेपनि अनुसन्धानका क्रममा रहेकाले अन्य कुनै जानकारी दिन नमिल्ने बताउनुभयाे ।

यता नेकपाले भने मध्यरातमा अपहरण शैलीमा  गरफ्तार गरेर वेपत्ता बनाएकाे भन्दै विराेध गरेकेा छ । साे पार्टीले गिरफ्तारमा परेकाहरूकाे अवस्था तत्काल सार्वजनिक गर्न र निसर्त रिहा गर्न माग गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ