नेकपा प्रवक्ता प्रकाण्ड भन्छन्, हिरासतमा राज्यको चित्र देखिन्छ(ताजा भिडियो सहित)

नेकपा प्रवक्ता प्रकाण्ड भन्छन्, हिरासतमा राज्यको चित्र देखिन्छ(ताजा भिडियो सहित)

  • सोमवार, साउन २८, २०७५
  • मिर्मिरे अनलाइन

  • 9.2K
    SHARES

काठमाण्डौ, २८ साउन ।

नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्डले प्रहरी हिरासतमा राज्यको चित्र प्रष्ठ देखिएको प्रतिकृया दिनुभएको छ ।
सोमबार जिल्ला सरकारी वकिलको कार्यलयमा बयानका लागि उपस्थित गराईएका प्रकाण्डले सन्चारकर्मीसँग छोटो प्रतिकृया दिदै हिरासतमा राज्यको चित्र नै देखिएको बताउनु भयो ।
उहाँले आफ्नो बयान भोली हुने समेत जानकारी दिनुभयो । आज अन्य तीन जनाको बयान सकिएको छ ।
आज पनि प्रकाण्डसहितलाई सन्चारकर्मीसँग बोल्न भने दिईएन ।

दिउँसो करिब १ बजे वकिलको कार्यालयमा प्रकाण्ड, उनका स्टाफ हरिचन्द्र आचार्य, कार्यकर्ताद्वय मानबहादुर श्रेष्ठ र प्रमेश दर्नाललाई भने सरकारी वकिलले बबरमहल कार्यालयमा बयान लिएका छन् । उनीहरुलाई करिब ५ घण्टा अर्थात बेलुका ६ बजेसम्म बयान लिइएको थियो ।

प्रवक्ता प्रकाण्डसहित आचार्य र श्रेष्ठलाई साउन २२ गते साँझ र दर्नाललाई यही शनिबार काठमाडौंबाट गिरफ्तार गरिएको थियो ।

हेर्नुस् आजको ताजा भिडियो जस्ताको तस्तै

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ