नेकपाका नेता–कार्यकर्तालाई पक्राउ गरेर हत्कडी लगाउनु गलत छ: भट्टराई

नेकपाका नेता–कार्यकर्तालाई पक्राउ गरेर हत्कडी लगाउनु गलत छ: भट्टराई

  • शनिबार, साउन २६, २०७५
  • मिर्मिरे अनलाइन

  • 9.3K
    SHARES

गोरखा, साउन २६ । नेपाल कम्युनिष्ट पार्टीका प्रवत्ता प्रकाण्डलाई गिरफ्तार गरेर हत्गडि लगाएकोप्रति नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले आपत्ती जनाउनु भएको छ ।
गोरखामा आज सन्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले नेपाल कम्युनिस्ट पार्टीका नेता–कार्यकर्तालाई अपराधीजस्तो पक्राउ गरेर हत्कडी लगाउनु गलत भएको बताउनु भयो ।

नेकपा पनि राजनीतिक शक्ति भएकाले राजनीतिक ढंगले नै समाधान खोज्नुपर्नेमा उहाँको जोड छ ।

विगतमा पनि आन्दोलनकारीलाई लगाएका सबै आरोप पुष्टि नभएपछि राजनीतिक तरिकाबाटै समाधान गरिएकाले सोही बाटोबाट समाधान खोज्नुपर्ने डा भट्टराईको भनाइ थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ