नेकपाका प्रवक्ता प्रकाण्डको निवासमा प्रहरीको छापा

नेकपाका प्रवक्ता प्रकाण्डको निवासमा प्रहरीको छापा

  • बुधबार, साउन २३, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.1K
    SHARES

काठमाण्डौ, २३ साउन ।
नेपाल कम्युनिष्ट पार्टी का प्रवक्ता प्रकाण्डको निवासमा प्रहरीले छापा मारेको छ । प्रवत्ता प्रकाण्डको काठमाण्डौ कपन स्थित निवासमा प्रहरी निरिक्षकको नेतृत्वमा गएको टोलीले आज बिहान छापा मारेको हो ।
प्रहरीले प्रकाण्डको निवास भित्र छिरेर घर पुरै खानतलासि गरी सरसामान जथाभावि फालिदिएको बताईएको छ ।
उक्त निवासमा प्रकाण्डको परिवार तथा आफन्त कोहि पनि नभएको र जनयुद्धकालिन सहिद परिवारका बालबालिका बस्ने गरेको बुझिएको छ ।

छापा मार्ने क्रममा प्रहरीले उक्त घरमा बसिरहेका सहिद परिवारका बालबालिकालाई मानसिक यातना समेत दिएको बुझिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ