नेकपाका केन्द्रिय सदस्य आजाद भक्तपुरबाट गिरफ्तार

नेकपाका केन्द्रिय सदस्य आजाद भक्तपुरबाट गिरफ्तार

  • मङ्लबार, साउन २२, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.7K
    SHARES

काठमाडौँ, २२ साउन । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य एबम भक्तपुर जिल्ला इन्चार्ज आजाद के. सि.लाई प्रहरीले गिरफ्तार गरेको छ ।

पारीवारीक श्राेतका अनुसार उनलाई भक्तपुरको आफ्नै डेराबाट प्रहरीले गिरफ्तार गरेको हो । नेता के सीलाइ गिरफ्तार गर्नुकाे कारणाबारे अहिलेसम्म कुनै  कारणा खुलाएकाे छैन ।

उनलाइ कहाँ लगिएकाे छ भन्नेबारेपनि जानकारी नगराइएकाे बताइएकाे छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ