राष्ट्रिसभाका समितिको पहिलो बैठक आज

राष्ट्रिसभाका समितिको पहिलो बैठक आज

  • मङ्लबार, साउन २२, २०७५
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

काठमाडौं, साउन २२ ।
राष्ट्रिसभा अन्तर्गतका चारवटा विषयगत समितिहरुको पहिलो बैठक आज बस्दैछ । चारवटै समितिको बैठक सिंहदरवारमा रहेको संसद सचिवालयको भवनमा दिउँसो १ बजेका लागि बोलाइएको छ ।

बैठकमा समितिका कार्यक्षेत्र तथा समिति सदस्यको परिचय लगायतको विषयमा छलफल हुने राष्ट्रियसभाका सचिव राजेन्द्र फुयालेले जानकारी दिनुभयो ।

राष्ट्रिसभाका विषयगत समिति अन्र्तगत दिगो विकास सुशासन समिति, विधायन व्यवस्थापन समिति, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति र राष्ट्रिय सरोकार तथा समन्वय समितिको पहिलो बैठक बस्न लागेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ