नेकपाका पोलिटब्युरो सदस्य पुन रिहा भएलगत्तै अदालत परिसरबाटै पुनः गिरफ्तार

नेकपाका पोलिटब्युरो सदस्य पुन रिहा भएलगत्तै अदालत परिसरबाटै पुनः गिरफ्तार

  • सोमवार, साउन २१, २०७५
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

कैलाली, २१ साउन ।
नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय पोलिटब्युरो सदस्य ओम पुनलाई रिहा गरेलगत्तै अाज पुनः गिरफ्तार गरेकाे छ । कैलाली जिल्ला अदालतको आदेशमा रिहाई  भएका नेता पुनलार्इ लगत्तै अदालत को गेटबाट पुन गिरफ्तार गरि बाँके लगेको हाे ।
गत असार १९ गते काठमाडाैंबाट गिरफ्तार पुनलाइ  बर्दिया पुर्याइएकाे र त्यहाबाट कैलाली लगिएकाे थियाे । अाज त्यहाँबाट पनि रिहा गरेलगत्तै अदालतकाे अादेश को अबज्ञा गर्दै प्रहरीले गिरफ्तार गरेकाे हाे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ