अबदेखि एनआईसी एसिया बैंकबाट नेशनल लाइफको बीमा पोलिसी खरीद गर्न पाउने

अबदेखि एनआईसी एसिया बैंकबाट नेशनल लाइफको बीमा पोलिसी खरीद गर्न पाउने

  • बिहिबार, साउन १०, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

काठमाण्डौं ।

एनआईसी एसिया बैंक र नेशनल लाइफ इन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्स सम्झौतामा हस्ताक्षर भएको छ ।

सम्झौतापत्रमा बैंकको तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत भरत बस्नेतले हस्ताक्षर गरेका छन् ।

सम्झौतापत्रअनुसार अबदेखि एनआईसी एसियाका ग्राहकले मुलुकभर फैलिएका बैंकको दुुई सय ३३ वटै शाखाहरुबाट सहजरुपमा नेशनल लाइफ इन्स्योरेन्सको जीवन बीमा पोलिसीहरु खरिद गर्न सक्नेछन् ।
बैंकको हाल दुई सय ३२ शाखा कार्यालयहरु सहित, दुुई सय २० एटीएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं १५ वटा शाखारहित बैंकिङ इकाइमार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ