करिब ५ अंकले घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट

करिब ५ अंकले घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट

  • बुधबार, साउन ९, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.7K
    SHARES

काठमाडौं ९ साउन ।

सेयर बजारमा करिब ५ अंकले गिरावट आएको छ । आज १ हजार १ सय ९९ दशमलव ३० अंकबाट शुरु भएको कारोबार ४ दशमलव ९२ अंकले घटेर नेप्से परिसुचक १ हजार १ सय ९४ दशमलव ३५ अंकमा कायम भएको छ ।

दिनभरिमा १ सय ६८ वटा कम्पनीको ६ लाख २९ हजार सात सय १७ कित्ता सेयर किनबेच भए ।

आज जम्मा १६ करोड ६१ लाख ६७ हजार ४ सय ३० रुपैयाँको मात्रै कारोबार भएको छ । हिजो २९ करोड ४१ लाख ८२ हजार ३ सय ४८ रुपैयाँको सेयर कारोबार भएको थियो ।

हिजो सेयर बजार ४ दशमलव ७७ अंकले घट्दा नेप्से परिसुचक १ हजार १ सय ९९ दशमलव २७ अंकमा पुगेर कारोबार बन्द भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ