साउन १५ देखि सिटिजन्स बैंकको एफपिओ बिक्री सुरु हुने

साउन १५ देखि सिटिजन्स बैंकको एफपिओ बिक्री सुरु हुने

  • बुधबार, साउन ९, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.5K
    SHARES

काठमाडौं,९ साउन । संस्थापक, संञ्चालक , प्रवन्धसंचालकले किन्न नपाउनेगरि सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड को थप सार्वजनिक निष्काशन(एफपिओ) साउन १५ गतेदेखि बिक्रीमा आउने भएको छ ।

बैंकले प्रतिकित्ता एक सय रुपैयाँ अंकित मूल्यमा एक सय रुपैयाँ नै प्रिमियम थपेर प्रतिकित्ता २०० रुपैयाँका दरले एफपिओ निष्काशन गर्न लागेको हो ।

बैंकको एफपिओमा यही साउन १५ देखि छिटोमा १८ गतेसम्म र ढिलोमा भदौ १४ गतेसम्म आवेदन दिन पाइने छ ।

बैंकले ४ लाख ६३ हजार ८२६ कित्ता एफपिओ निष्काशन गर्न लागेको हो । लगानीकर्ताले न्युनतम ५० कित्ता देखि २३ सय कित्तासम्मका लागि आवेदन दिन पाउने व्यवस्था गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी