आजदेखि इण्टरनेट सेवा १३ प्रतिशत महंगो, उपभोक्ता मारमा

आजदेखि इण्टरनेट सेवा १३ प्रतिशत महंगो, उपभोक्ता मारमा

  • मङ्लबार, साउन १, २०७५
  • मिर्मिरे अनलाइन

  • 9.3K
    SHARES

काठमाण्डौ, १ साउन ।

सरकारले सेवा शुल्कका नाममा इण्टरनेटको कर बढाएपछि आजदेखि इण्टरनेट सेवा १३ प्रतिशत महंगो भएको छ ।

इन्टरनेट सेवामा छुट खारेज गरेर १३ प्रतिशत टेलिकम सेवा शुल्क थप गरेपछि इण्टरनेट प्रदायकले पनि त्यसै अनुसार आजबाट लागु हुनेगरि इण्टरनेट सेवा महंगो बनाएका हुन् ।

आजदेखि नै टेलिफोन स्वामित्व शुल्क लाग्ने व्यवस्थाअनुुसार नयाँ टेलिफोन लाइन जडान गर्ने ग्राहकले १ हजार रुपैयाँ थप शुल्क तिर्नुपर्नेछ ।

इन्टरनेट सेवामा कर लगाएसँगै महँगो शुल्क तिरेर ईन्टरनेट सेवा लिनुपर्ने बाध्यताका कारण उपभोक्ता मारमा पर्ने देखिएको छ ।

ब्याण्डविथ बाहेक सबै कुरामा महँगी बढेको र सरकारले पनि कर बढाएकाले ईन्टरनेट सेिवा महङगो बनाउन बाध्य भएको सेवा प्रदायक कम्पनिहरु बताउछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ