जनता बैंक र प्रुडेन्सिएल इन्स्योरेन्सबिच यस्ताे सम्झाैता

जनता बैंक र प्रुडेन्सिएल इन्स्योरेन्सबिच यस्ताे सम्झाैता

  • सोमवार, असार २५, २०७५
  • मिर्मिरे अनलाइन

  • 9K
    SHARES

काठमाडौं। जनता बैंक र प्रुडेन्सिएल इन्स्योरेन्स कम्पनीबीच बैंकासुरेन्स सेवा सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएसँगै जनता बैंकको देशभरी रहेका सबै ११९ शाखाबाट बीमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दावी भुक्तानीलगायत सम्पूर्ण बीमा सेवा प्राप्त गर्न सक्ने भएकाे छ ।
जनता बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्री र प्रुडेन्सीयल इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत बिके महर्जनले बैंकास्योन्स सम्झौतामा हस्ताक्षर गरेका छन्।
जनता बैंकले हाल देश भरी ११९ शाखा, ४० शाखारहित बैंकिङ इकाई, २ सिमित बैंकिङ इकाई, २ एक्स्टेन्सन काउन्टर र ६९ एटिएमबाट बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ