सरकारले राजनीतिक द्वन्द्व निम्त्याउन खोज्यो: कांग्रेस

सरकारले राजनीतिक द्वन्द्व निम्त्याउन खोज्यो: कांग्रेस

  • बिहिबार, असार २१, २०७५
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

२१ असार, काठमाडौं ।

सरकारले भदौ १४ पछिका निर्णयहरु बदर गरेर राजनीतिक द्वन्द्व निम्त्याउन खोजेको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आरोप लगाएको छ । कांग्रेसले यसलाई राजनीतिक पूर्वाग्रहका आधारमा गरिएको निर्णय भनेको छ ।
मन्त्रिपरिषद बैठकले गत भदौ १४ पछिका निर्णयहरु बदर गर्ने निर्णय गरेपछि कांग्रेसले यसमा आपत्ति जनाएको हो । दलीय सहमतिका आधारमा मिलाएर अघि बढ्नुको साटोे सरकारले राजनीतिक द्वन्द्व निम्त्याउन खोजेको कंग्रेसको आरोप छ ।

कांग्रेसले भदौ १४ पछिका सबै निर्णय बदर गर्नुको कारण पनि प्रष्ट पार्नुपर्ने बताएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ