काठमाण्डौ, २० असार ।सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समिति वैठक भोलि बस्ने भएको छ ।
राजधानीको बालुवाटार स्थित प्रधानमन्त्रीको सरकारी निवासमा आज बसेको सचिवालय बैठकले भोलिका लागि स्थायी समिति बैठकको कार्यसूची तयार पारेको हो ।
बैठक अपरान्ह तीन बजे प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा नै बस्नेछ ।
वैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चीन भ्रमणका बारेमा जानकारी गराउने छन् ।
बैठकमा वर्तमान राजनीतिक घटनाक्रम, सरकारका काम कारबाही, सांगठनिक एकिकरण प्रक्रिया लगायतका विषयमा रिर्पो्टिङ तथा छलफल हुने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनु भयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline