नेकपाको सचिवालयको बैठक आज बस्दै

नेकपाको सचिवालयको बैठक आज बस्दै

  • बुधबार, असार २०, २०७५
  • मिर्मिरे अनलाइन

  • 9.2K
    SHARES

काठमाडौं, असार २० ।
नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय समितिको बैठक आज बस्दै छ ।

आजको बैठकमा प्रादेशिक, जिल्ला तथा जनवर्गीय भातृ संगठनको एकताको गाँठो फुकाउन नियमावलीलाई अन्तिम रुप दिने तयारी छ ।

पार्टीको विधान र नियमावली अभावमा तल्ला कमिटिको एकता अघि बढ्न सकेको छैन । आजको बैठकमा मार्फत तल्ला कमिटिको एकतालाई गति दिनका लागि आज नियमावलीलाई अन्तिम रुप दिने नेकपाले तयारी गरेको हो ।
सोही विषयमा छलफल गर्न नेकपाले भोली स्थायी समितिको बैठक पनि बोलाएको पार्टीका प्रवक्ता नारयाणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ