काठमाडौं, असार १९ ।
पछिल्ला बर्षमा स्वीट्जरल्यान्डका बैंकहरुमा नेपालको निक्षेप बढेको छ । स्वीस नेशनल बैंक (एनएनबी) ले हालै सार्वजनिक गरेको २०१७ को वार्षिक प्रतिवेदनले यसको पुष्टि गरेको छ ।
सन् २००८ मा त्यहाँका बैंकमा कुल ८ करोड ६२ लाख २१ हजार स्वीस फ्रयांकबराबरको नेपाली रुपैयाँ रहेकामा गतवर्ष त्यस्तो रकम ३२ करोड २८ लाख ८४ हजार पुगेको छ । एनएनबीले नेपालप्रति दायित्वका रुपमा लेखांकन गरेको सो रकम नेपाली व्यक्ति तथा संस्थाको निक्षेप हो ।
कतिपयले यसलाई कालोधन भने पनि त्यस्तो सबै रकम कालोधन भने होइनन् ।
आर्थिक अभियान दैनिकबाट
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline