काठमाडौं, २९ जेष्ठ । आजदेखि आइएमई १८औँ वर्षमाप्रवेश गरेको छ । ‘१८औँ वार्षिकोत्सव साझेदारीको’भन्ने मूलनाराका साथयसपटकको वार्षिकोत्सवमनाइएकोहो ।
वार्षिकोत्सवका अवसरमा काठमाडौं पानीपोखरीस्थित केन्द्रीय कार्यालयमा आयोजित एक विशेष कार्यक्रममा शुभकामना दिँदै आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले आइएमईको व्यावसायिकयात्राको स्मरण गर्दै कुनै पनिकामप्रति समर्पण र पेशाप्रतिको इमान्दारिताहुनुपर्ने बताउनुभयो।आइएमई ग्रुपकाप्रवन्धनिर्देशक हेमराजढकाललेकर्मचारीहरूको सीपविकास र क्षमताअभिबृद्विमाविशेष ध्यानदिइएको बताउँदै प्रतिष्पर्धा आफैंले आफैंसँग गर्नुपर्ने बताउनुभयो।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline