काठमाडाैं, १६ जेठ ।
आर्थिक वर्ष २०७५/०७६ मा कूल बजेटमध्ये प्रदेश १ ले सबैभन्दा बढी बजेट पाएको छ । सबैभन्दा कम बजेट पाउनेमा प्रदेश ४ छ ।
जम्मा दश खर्ब ६ अर्ब ६७ करोड रुपियाँ बजेट संघले पाएको छ । अन्तर सरकारी वित्तीय हस्तान्तरण अनुसार प्रदेशहरुले एक खर्ब १३ अर्ब ४३ करोड बजेट पाएका छन् । यस्तै स्थानीय तहहरुले एक खर्ब ९५ अर्ब पाँच करोड रुपैयाँ बजेट पाएका छन् ।
[gview file=”https://www.mirmireonline.com/wp-content/uploads/2018/05/Local-bajet_20180529121743.pdf”]
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline