नेपाल कम्युनिष्ट पार्टीद्वारा कालिकोटको खुलालु माल्कोट सडक निर्माण सुरू

नेपाल कम्युनिष्ट पार्टीद्वारा कालिकोटको खुलालु माल्कोट सडक निर्माण सुरू

  • बिहिबार, चैत्र १५, २०७४
  • मिर्मिरे अनलाइन

  • 10.5K
    SHARES

कालिकोट , १५ चैत ।

नेपाल कम्युनिष्ट पार्टीले आफ्नै लगानीमा कालिकोट जिल्लाको खुलालु मालकोट सडकखण्ड निर्माण सुरू गरेकाे छ ।

नेकपाको केन्द्रिय योजना अनुसार अाजबाट बिधिवत रूपमा जिल्लाको खुलालु देखि लैफू सम्मको सडक खण्डमध्ये माल्कोट सम्मको सडक निर्माण गरिएकाे जनाईएको छ ।

उक्त सडकको गत फागुन १ गते जनयुद्ध दिवशको अवसर पारेर उद्घाटन गरिएको थियाे ।

अाजबाट भने निर्माण कार्य सुरू गरिएकाे नेकपाले जनाएकाे छ । करिब ६ /७ महिनामा सडक निर्माण कार्य सम्पन्न गर्ने लक्ष लिईएको जनाइएकाे छ ।

पहिलो चरणमा लालु लैफु सडकको खुलालु माल्कोट सडकखण्ड अन्तरगत १२ किलोमिटर सडक निर्माण गर्ने नेकपाले जनाएको छ । ससस्त्र जनयुद्ध सुरु गर्नुभन्दा अघि देखि निर्माणको योजना बनाईएको उक्त सडक २५ बर्षपछि नेकपाले निर्माण गर्न लागेको हो ।

फोटो : नेरेन्द्र बि.क

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ