काठमाडौँ ।उर्जा मन्त्री भएर लाेडसेडिङ घटाएर चर्चामा आएका माओवादी नेता जनार्दन शर्मालाइ फेरि उर्जा मन्त्री बनाउने आश्वासन दिएर प्रचण्डले फसाएको गुनासो माओवादी भित्र शुरु भएको छ । अध्यक्ष प्रचण्डले बर्षमान पुनलाइ अचानक उर्जा मन्त्री बनाए पछि माओवादी किल्ला रुकुमलाइ वेवास्ता गरेको भन्दै असन्तुष्टि बढेको छ ।
प्रचण्डले धोका दिएको गुनासो सार्वजनिक रुपमा व्यक्त नगरेका शर्माले उर्जा बाहेक अरु नखाने भनेको बताइएको छ ।
प्रचण्डले पटक पटक उहि मान्छे र आफ्ना मान्छेलाई मात्र लाभको पदमा पुर्याएको , साम्सद नेताकी श्रीमतीहरु बनाएको भन्दै ब्यापक बिरोध हुदै आएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline