आइएमई र मुथुत फाइनान्सद्वारा भारत–नेपाल रेमिटेन्स सेवा शुरु

आइएमई र मुथुत फाइनान्सद्वारा भारत–नेपाल रेमिटेन्स सेवा शुरु

  • बिहिबार, चैत्र १, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

काठमाडौं । नेपालस्थित आइएमई लिमिटेड र भारत स्थित मुथुत फाइनान्सले चैत्र १ गते देखि भारत–नेपाल रेमिटेन्स सेवा शुरु गरेका छन् । यो सेवा प्रयोग गरेर मुथुत फाइनान्सका ४ हजार ६ सय शाखा बाट भारतमा रहेका लाखौ नेपालीले स्वदेशमा पैसा पठाउन सक्नेछन् ।

यसरी पठाइएको रकम नेपालमा रहेका ७ हजार १ सय भन्दाबढी आइएमई एजेन्ट आउटलेटबाट सम्बन्धित व्यक्तिले सजिलै भुक्तानी लिन सकिनेछ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ