दुइ इतिहासविदबीच रेडियो बहसकका क्रममा स्टुडियाे भित्रै कुटाकुट (भिडियाे सहित) 

दुइ इतिहासविदबीच रेडियो बहसकका क्रममा स्टुडियाे भित्रै कुटाकुट (भिडियाे सहित) 

  • बुधबार, माघ १७, २०७४
  • मिर्मिरे अनलाइन

  • 12K
    SHARES

बहसका क्रममा एकअर्काबीच अाराेप प्रत्याराेप र चर्का चर्की भएकाे घटना त सामान्य जस्तै हुन थालेकाे छ । तर पछल्लाे समय रेडियाेकाे स्टुडियाे भित्रै दुइ अथितिबीच नै कुटाकुट भएकाे घटना नाैलाे हाे ।

रुसी रेडियोको एक प्रत्यक्ष प्रसारित अन्तर्वार्तामा दुइ बहसकर्ताबीच कुटाकुट नै भएकाे छ ।  नाम चलेका दुइ इतिहासविद निकोलाई स्भानिद्जे र मिखाइल शेभचेंको झन्डै एक घण्टा सोभियत इतिहासमा जोशेफ स्टालिनको भूमिकाको बिषयमा गरमागरम बहस चलेको थियो ।

शेभचेंकोले स्टालिनको पक्षपोषण गरेका थिए भने स्भानिद्जेले बिरोध । बहसभरि यिनीहरु व्यक्तिगत गालीगलौज र आरोपमा मात्रै सिमित भएन । कार्यक्रमकाे अन्त्यतिर अाइपुग्दा हात हालेर कुटा कुट नै गरे ।    

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी