क्यानेडामा पुलमा हुने नागंो पार्टीमा रोक लगाउन अनलाईनमा अभियान चलाईदै छ । हजारौले उक्त अभियानमा सहमति जनाएका छन् ।
यदी बच्चाले यो टिकट खरिद गरेको भए उनीहरुमाथि यौन उत्पीडन हुन सक्ने भन्दै उनीहरुले चिन्ता समेत जाहेर गरेका छन् ।
तर आयोजकले न्युड कल्चरका बारेमा विरोधी अभियान्ताहरुले ठीक ढंगले बुझ्न नसकेको बताएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline