मोबाइल किनेर मोटरसाइकल उपहार लैजानुहोस्

मोबाइल किनेर मोटरसाइकल उपहार लैजानुहोस्

  • बिहिबार, पुस १३, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

काठमाण्डौ , १३ पुस ।

अंग्रेजी नयाँ बर्षका अवसरमा एक सातासम्म मोबाइल किन्दा ताम्राकार कम्प्लेक्सले आफ्ना ग्राकका लागी मोटरसाइकल उपहार अफर ल्याएको छ ।

ताम्राकारमा मोबाइल किनौं मोटरसाइकल चढौं भन्ने नारा सहितकम्प्लेक्सले यस्तो अफर ल्याएको हो ।

कम्प्लेक्सले एक साताको अवधिमा मोबाइल खरिद गर्नेहरु मध्ये बाट लक्की ड्र मार्फत एक जनालाई सुजुकीको मोटरसाइकल बितरण गर्न लागेको हो ।

जनवरी १ तारिखबाट ७ तारिख सम्ममोबाइल खरिद गर्नेहरु मध्येबाट गोलाप्रथा गरी एक जनालाई सुजुकीको मोटरसाइकल प्रदान गरिने ताम्राकार कम्प्लेक्समोबाइलब्यापार संघका अध्यक्ष जगत साउदले जानकारी दिए ।

दशैं तिहारको बहार ताम्राकारमा मोबाइल किन्दा उपहार नै उपहार योजनाअन्तर्गत पहिलो मोटरसाइकल ससेन्द्र बिक्रम चौधरीले पाएका थिए भने दोस्रो बम्पर उपहार बुद्धनगरका रमेश तण्डुकारले पाएका थिए।

ताम्राकारकै बम्पर उपहार योजना अन्तर्गतको ताम्राकारको दशैं तिहार उपहार योजनाअन्तर्गत ५० जनाले मोबाइल, ६५ जनालेपावर बैंक र ५० भन्दा बढी ब्लुतुथबितरण गरिएको ताम्राकार कम्प्लेक्स मोबाइल ब्यापार संघका अध्यक्ष साउदले जानकारी दिए ।

मोटरसाइकलको लक्की ड्रअंग्रेजीमहिनाजनवरीको दोस्रो साताखोलिने बताइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ