चुक्ता पुँजी पुर्याउन समयावधि थप

चुक्ता पुँजी पुर्याउन समयावधि थप

  • मङ्लबार, पुस ११, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

 

काठमाडौँ, ११ पुस ।

नेपाल राष्ट्र बैंकले आज विकास बैंक र वित्तीय संस्थालाई चुक्ता पुँजी पुयाउने समयावधि थप गरेको छ ।

रु एक करोडमा खुलेका वित्त कम्पनी तथा रु दुई करोडमा खुलेका विकास बैंकका हकमा दुई वर्षको समयावधि थप गरिएको नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायण पौडेलले राससलाई जानकारी दिनुभयो ।

एक जिल्ला कार्य क्षेत्र भएका विकास बैंकले रु ५० करोड र वित्त कम्पनीले रु ४० करोड चुक्ता पुँजी पु¥याउनुपर्छ । आव २०७२ र ०७३ मा चुक्ता पूँजीसम्बन्धी नयाँ व्यवस्थाअनुसार दुई वर्षको अवधि दिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ