पुँजीबजार सोमबार सामान्य अंकले ऋणात्मक

पुँजीबजार सोमबार सामान्य अंकले ऋणात्मक

  • सोमवार, पुस ३, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

काठमाडौं, पुस ३ । पुँजीबजार सामान्य अंकले  सोमबार ऋणात्मक रह्योे ।

बजार परिसूचक नेप्से शून्य दशमलव ८९ अंकले तल झरेर १५ सय ८ विन्दु कायम भएर थामियो ।

बिमा समूह सबैभन्दा उच्च २५ अंकले झर्‍यो भने उत्पादनमूलक सबै भन्दा उच्च २१ अंकले उकालो लाग्यो । विकास बैंक समूह १२ अंकले ओरालो लाग्यो । जलविद्युत् समूह १३ अंकले सकारात्मक रह्यो ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १६३ कम्पनीका १२ लाख २५ हजार कित्ता सेयर ५६ करोड ८३ लाख रुपैयाँ बराबरमा कारोबार भएको एक्सचेन्जले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ