एजेन्सी । पाकिस्तानको बलुचिस्तान प्रान्तको राजधानी क्वेटामा रहेको एउटा चर्चमा आक्रमण हुदा ८ जना मारिएका छन् । घटनामा अन्य २० जना घाईते भएका छन् ।
प्रार्थना भएको समयमा हमला गरिएको स्थानीय अधिकारीहरुले जनाएका छन् । चर्चको गेटमा हमलाकारीलाई रोकिएकाले कम हताहती कम भएको यदी बन्दुकधारी भित्र प्रवेश गर्न पाएको भए धेरै क्षति हुने थियो । स्थानीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।
पाकिस्तानको बलुचिस्तामा भारतीय गुप्तचर संस्था रअले आतकवादीहरुलाई सहयोग गरीरहेको पाकिस्तानले दावी गर्दै आएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline