समोसा खादा सुन उपहार ?

समोसा खादा सुन उपहार ?

  • बुधबार, मंसिर २७, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.4K
    SHARES

समोसा खाने ग्राहाकले सुन पाएको खबर सुन्दा छक्क पर्नु स्वभाविकै होला । राजधानीको ब्येस्त बजार मानिने न्युरोड पाको ,रंमुक्तेश्वोरमा रहेको अन्न कुत एस् एस् समोसा पसलले आफ्नो ग्राहाकलाई मंगलबार ४६,००००/- बराबरको दश ग्राम सुन उपहार दिएको छ ।

समोसा खाऊ सुन पाउ अफर अन्तर्गत रु सय बराबरको खरिदमा प्रप्त कुपन लक्क्कीड्र बाट कालिमाटी बस्ने निर्मला पौडेललाई प्रथम पाँच ग्राम ,दोश्रो पाको बस्ने अञ्जना सुबेदीलाई तीन ग्राम र तेश्रो राजेन्द्र तामांगलाई दुइ ग्राम सुन प्रदान गरिएको छ ।

साथै रन्जना कम्प्लेक्समा रहेको एल एम सुनचादी पसलले बिजयेता ग्रहाकलाई गहना बनाएको ज्यालामा छुट समेत दिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ