एजेन्सी । चीन र जापानबीच सन् १९३७ सेप्टेम्बरमा युद्ध शुरु भएको थियो । जापानी साम्राज्यवादले चीनको साघाई लगायतका शहर कब्जा गरे पछि तात्कालीन राजधानी नानचिगं कब्जा गर्न थाल्यो । पुरै शहरलाई जापानी फौजले तहस नहस पार्यो ।
केही हप्तामा मात्रै त्याहा ३ लाख बढी मानिस मारिए । चीनले सार्वजनिक गरेको तथ्याकं अनुसार ८० हजार भन्दा धेरै महिलाहरुलाई जापानी सेनाले बलात्कार मात्र गरेन मारिएका नागरिकको मासु समेत भुटेर खाएको थियो । १९४१ मा यो घटना भएको थियो ।
त्यस पछि चीनीया कम्युनिष्ट पार्टी र च्यागं काईसेकको सत्ता मिलेर जापान विरुद्ध प्रतिरोध युद्ध शुरु भए पछि जापानले १९४५ मा आत्मसमर्पण गरे पछि युद्ध समाप्त भएको थियो । यस युद्धमा तीन करोड बढी चीनीया नागरिक मारिएको बताईन्छ ।
१९४१ मा अमेरीकाको पर्ल हार्बरमा अमेरीकी अड्डामा एकै क्षणमा थुप्रो अमेरीकी सेना मारे पछि जापान विरुद्ध युद्ध घोषणा गरेको अमेरीकाले हिरोशिमा र नागाशाकीमा परमाणु हमला गरे पछि जापानले आत्मसर्मण गरेको थियो ।