न्यूयोर्कमा आक्रमण गर्ने तयारीमा रहेका बंगलादेशी पक्राउ

न्यूयोर्कमा आक्रमण गर्ने तयारीमा रहेका बंगलादेशी पक्राउ

  • मङ्लबार, मंसिर २६, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

काठमाडौं, मंसिर २६ । अमेरिकाको न्यूयोर्कमा आतंकवादी आक्रमण गर्ने तयारीमा रहेका बंगलादेशी युवक पक्राउ परेका छन् ।

न्यूयोर्कको मूख्य बस टर्मिनलमा शरीरमा विस्फोटक पदार्थ बाँधेका ती युवक पक्राउ परेका हुन् ।

शंकास्पद अवस्थामा हिंडिरहेका २७ बर्षीय अकायद उल्लाह नामका युवकको शरीर चेकजाँच गर्दा शरीरमा रहेको केही विस्फोटक पदार्थ पड्किंदा उनी घाइते पनि भएका छन् ।

अरु चार जनालाई सामान्य चोटपटक लागेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ