भारतमा पछिल्लो समय खस्किदै गएको काग्रेस आईको नेतृत्वमा राहुल गान्धी चुनिएका छन् । आमा ईन्दीरा गान्धीको हातबाट पार्टी अध्यक्ष उनको हातमा आएको छ ।
भाजपाका नरेन्द्र मोदीसगँ टक्कर लिदै आएका उनले अब चुनावमा काग्रेसलाई जिताएर प्रधानमन्त्री हुन सक्लान ? यो अपेक्षा सहित काग्रेसले सर्वसम्मत नेतृत्वमा उनलाई अघि सारेको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline