हामीलाई पनि त यौन चाहना हुन्छ नि !

हामीलाई पनि त यौन चाहना हुन्छ नि !

  • आइतवार, मंसिर २४, २०७४
  • मिर्मिरे अनलाइन

  • 14.7K
    SHARES

ईरानमा करीब एक करोड मानिसहरु कुनै न कुनै प्रकारको शारीरीक अपांगता रहेका छन् । ईरान जस्तो रुढीवादी देशमा यौनका विषयमा कुराकानी गर्न निकै कठिन छ । अझ महिलाहरुले त यस विषयमा सोच्न पनि सक्दैनन् ।
उत्तरी ईरानको एक सानो गाउमा वस्ने ४१ वर्षकी मितराज फराजंदाह भने आफ्नो अनुभव र चाहनाको बारेमा बोलेकी छन् ।
उनले आफू ७५ प्रतिशत शारीरीक विगलागं भएर पनि प्रेमको अनुभव गरेको बताउछिन् । उनले प्रेमको अनुभव नगरेका मानिसहरु खेतमा चराहरु डराउन राखिएको कठपुतली जस्तै हुन भनेकी छन् । ११ वर्षकै उमेरमा छिमेकी एक युवासगँ भावना महसुस गरेको बताईन् । १४ वर्ष पुगे पछि उनले त्यस केटा र परिवारलाई भन्ने हिम्मत गरेको बताउछिन् उनी । अपांगताका कारण त्यस समयमा आफूले आफैलाई मानिस नै नसम्झिएको र बाच्ने अधिकार नभएको र मृत्युको अन्तिम क्षणको प्रतिक्षा गरीरहेको जस्तो मात्रै लाग्थ्यो भनेकि छन् । ती युवासगँ ३० वर्ष सम्म प्रेम गरेको तर उनीसगँ कहिले पनि सगै नरहेको उनले बताईन् ।
उनले आफ्ना बाबुले प्रेमीसगँ सगै रहन अनुमति नदिएको पनि बताउछिन् । उनले विगलागं महिलाहरुमा अत्याधिक यौन चाहना हुन सक्ने भन्दै त्यो ईच्छा पुरा नहुनु हानिकारक हुने पनि मितराजको भनाई छ ।

विविसीबाट साभार

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी