अल्बानिया, मंसिर १८ । अल्बानियामा भारी बर्षापछि आएको बाढीमा सयौं घर डुवानमा परेका छन् ।
बाढीका कारण कम्तीमा तीन सय घरमा डुबेर क्षतिग्रस्त भएको अन्तराष्ट्रिय सन्चार माध्यमले जनाएका छन् । बाढीका कारण एक जनाको मृत्यु भएको छ ।
आन्तरिक र बाह्य उडान रद्द गरिएका छन् । उडान रद्द हुँदा १५ सय पर्यटक विमानस्थलमा अलपत्र परेका छन् ।
बिजुलीका पोल ढल्दा विद्युत आपूर्ति पनि बन्द भएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline