डुंगा र ट्यांकर ठोक्किंदा १३ जनाको मृत्यु, ७ घाइते

डुंगा र ट्यांकर ठोक्किंदा १३ जनाको मृत्यु, ७ घाइते

  • आइतवार, मंसिर १७, २०७४
  • मिर्मिरे अनलाइन

  • 11.9K
    SHARES

सियोल, मंसिर १७ । दक्षिण कोरियामा डुंगा र ट्यांकर ठोक्किंदा१३ जनाको मृत्यु भएको छ ।

दक्षिण कोरियाको दक्षिण–पूर्वी इन्चोनस्थित योंगह्युंग आइल्यान्ड नजिक माछा मार्न हिँडेको डुंगा र इन्धन बोकेको ट्यांकर आपसमा ठोक्किंदा अन्य दुई जना हराइरहेका हुन् ।

दक्षिण कोरियाली ’कोस्ट गार्ड’का अनुसार अन्य सातजना घाइतेलाई उपाचारका लागि अस्पताल लगिएको छ । डुंगामा दुईजना चालक दलका सदस्य र २० जना यात्रु सवार थिए ।
ट्यांकरका सबै यात्रु भने सकुशल रहेको जनाइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ