विद्यालयको छात्रबासमा गोली प्रहार , ९ जना मारिए

विद्यालयको छात्रबासमा गोली प्रहार , ९ जना मारिए

  • शुक्रबार, मंसिर १५, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

एजेन्सी,मंसिर १५ ।
पाकिस्तानको दक्षिणपश्चिमी सहर पेशावरमा रहेको विद्यालयको छात्रबासमा भएको आक्रमणमा परी बिद्यार्थीसहित नौ जना मारिएका छन् ।

पेशावरमा रहेको एग्रीकल्चर युनिभरसिटीको छात्रबासमा अज्ञात व्यक्तिले गरेको आक्रमणमा अन्य ३५ जना घाइते भएका छन् ।

आक्रमणमा मारिएकालाई पेसावरस्थित हयाताबाद मेडिकल कम्प्लेस र सैवेर टिचिङ्ग हस्पिटलमा लगिएको छ । उतm आक्रमणको पाकिस्तानी आतङ्ककारी समूह, तेहरिक इ तालिबानले जिम्मेवारी लिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ