चालकरहित विमान कारबाहीमा सात मारिए

चालकरहित विमान कारबाहीमा सात मारिए

  • आइतवार, मंसिर १०, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

आडेन, १० मङसिर।

दक्षिण यमनमा एक हवाई आक्रमणमा परी कम्तीमा सात सदिग्ध अल कायदा आतङ्ककारीहरु मारिएका छन् ।

एक सुरक्षा अधिकारीले आइतबार सो जानकारी दिएको छ । यमनमा भरी चालकरहित विमानद्वारा आतङ्ककारीलक्षित कारबाही प्रायः संयुक्त राज्य अमेरिकाले गर्दै आएको पाइन्छ ।

दक्षिण प्रान्त शाब्वाबाट बेदातर्फ गई रहेको तीन वटा सवारी साधानलक्षित भएको यस चालकरहित विमान कारबाही पनि संभावत अमेरिकी बलद्वारा नै भएको अधिकारीहरुले बताएका छन् ।

यमनमा सरकारी समर्थन गर्दै सन् २०१५ को मार्चबाट साउदी अरेबियाले आतङ्ककारीलक्षित चालकरहित विमान आक्रमण गर्दै आएको छ ।

यस कारबाहीमा परी सो समयदेखि हालसम्म आठ हजार ७०० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने अरु हजारौको सङ्ख्यामा घाइते भएका छन्

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ