काठमाडौं, मंसिर ६ ।
सरकारले शहरी विकास तथा आधुनिकीकरणका लागि एसियाली विकास बैंक(एडीबी)को सहायता रकम स्वीकार गर्ने निर्णय गरेको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले शहरी विकास तथा आधुनिकीकरणका लागि एसियाली विकास बैंकले सहायता वापत दिने भनिएको १ सय ५० मिलियन अमेरिकी डलर स्वीकार गर्ने निर्णय गरेको अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।
बैठकले सरकारका नियमित प्रशासनिक केही निर्णय पनि गरेको मन्त्री कार्कीले बताउनु भएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline