काठमाडौं, कात्तिक २९ । अमेरिकाको क्यालिफोर्नियास्थित एक प्राथमिक विद्यालयमा गोली चल्दा चार जनाको मृत्यु भएको छ । अन्य केहि बालबालिका घाईते भएका छन् ।
उत्तरी क्यालिफोर्नियाको तहेमा काउन्टीस्थित स्कुलमा गोलि चलेको हो । गोली चलाउने बन्दुकधारीको पनि प्रहरी कारबाहीमा मारिएको अन्तराष्ट्रिय सन्चार माध्यमले जनाएको छ ।
घरायसी झगडाका कारण घटना भएको हुनसक्ने अधिकारीहरुले जनाएका छन् ।
अमेरिकाकै टेक्सासस्थित एक चर्चमा केही दिनअघि बन्दुकधारीले गोली चलाउँदा २५ जनाको मृत्यु भएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline
