चुनावपछि प्रचण्ड र देउवा कै सरकार बन्न सक्छ : आनन्द स्वरुप वर्मा, भारतीय वामविश्लेषक तथा वरिष्ठ पत्रकार

चुनावपछि प्रचण्ड र देउवा कै सरकार बन्न सक्छ : आनन्द स्वरुप वर्मा, भारतीय वामविश्लेषक तथा वरिष्ठ पत्रकार

  • सोमवार, कार्तिक २७, २०७४
  • मिर्मिरे अनलाइन

  • 21.6K
    SHARES

काठमाडौं , २७ कार्तिक । वर्ग संघर्षलाई संसदीय चुनावमा लगेर विसर्जन गरिएको छ । जनयुद्धका मुद्दा यथावत छन् । नेपाली जनताको जीवन झन् कष्टकर देएिको छ । युवाहरु विदेश पलायन हुने प्रतिशत झनै बढेको छ । त्यसैले नेपालमा क्रान्तिको आवश्यकता छ । कतै न कतैबाट नयाँ नेतृत्व आनैपर्छ ।

भाजपाको फासिवादी चिन्तनका कारण विविधतापूर्ण भारतीय समाज अस्थिर छ । हिन्दु राष्ट्र घोषणा गरियो भने भारत गृहयुद्धमा फस्नेछ । त्यही कारणले मोदी सरकारको हजार कोशिस हुँदाहुदै पनि भारतमा उल्लेख्य वैदेशिक लगानी आएको छैन । लगानीकर्ता डराएका छन् ।रातो खबरसँग गरिएको यो अन्तरवार्ता भएकाले यसको पुरा पाठ केहिदिनमा प्रकाशन हुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ