स्पेनबाट क्याटोलिना अलग भएको घोषणा प्रान्तीय ससदले गरे पछि केन्द्रीय प्रशासन लादिए पनि राष्ट्र विखण्डन हुन सक्ने भन्दै खबरदारी गर्न ३ लाख भन्दा बढी मानिस सडकमा उत्रिएका छन् ।
वार्सीलोनामा लाखौको संख्यामा जम्मा भएका मानिसहरुको र्यालीमा देश बिखण्डन गर्न नहुने भन्दै बिखण्डनकारी नेताहरुलाई जेल हाल्न माग गरिएको छ ।
क्याटोलिना अलग्गिने फैसला भए पछि स्पेनमा संकट बढेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline