उत्तर कोरीयाले प्रति सेकेण्ड १० हजार राउण्ड गोली फायर गर्न सक्छः अमेरीकी प्रतिवेदन

उत्तर कोरीयाले प्रति सेकेण्ड १० हजार राउण्ड गोली फायर गर्न सक्छः अमेरीकी प्रतिवेदन

  • आइतवार, कार्तिक १२, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

अमेरीका र उत्तर कोरीयाबीच संभाव्य युद्धको तनाव बढीरहेका बेला अमेरीकी काग्रेस सम्बद्ध एउटा थिंक ट्याकं कमिटिले उत्तर कोरीयासगँ युद्ध शुरु भए एकै दिनमा ३० हजार देखि ३ लाख सम्म मानिस मारिन सक्ने प्रतिवेदन बुझाएको छ ।
प्रतिवेदनमा उत्तर कोरीयासगँ प्रतिसेकेण्ड १० हजार गोली फायर गर्न सक्ने क्षमता रहेकोले प्रायद्धिपमा तीव्र गतिमा मानिस मारिन सक्ने औल्याईएको छ । युद्धका कारण प्रायद्धीपमा अढाई करोड मानिस प्रभावित हुने अनुमान पनि प्रतिवेदनमा उल्लेख गरिएको छ ।
यसरी युद्ध शुरु भए जापान,चीन र रुसको सेना पनि सहभागी हुने र युद्ध जटिल हुदा अमेरीकाले प्रायद्धिपमा ठूलो संख्यामा सेना तैनाथ गर्नु पर्ने बाध्यता बन्ने र यसले ठूलो संख्यामा अमेरीकी सेना हताहती हुने भन्दै सचेत पनि समितिले गराएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ