मेक ईन ईन्डिया भनेर राष्ट्रवादको नारा दिए पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०१९ को लोकसभाको चुनावका लागि पार्टीको प्रचार सामाग्री चीनबाट मगाएको गंभीर आरोप काग्रेस आईले लगाएको छ ।
गुजरात काग्रेसका नेता शक्तिसिंह गोहीलले विजेपीले मोदी सहित नेताको तस्वीर भएको पोष्टर,पार्टीको चुनाव चिन्ह भएको चस्मा, हेयरपिन, व्याग, जस्ता सामाग्री चीनबाट मगाएको र त्यसको भन्सार तिरेको बिल समेत आफूसगँ भएको दावी गरे पछि त्याहाँ खैलाबैला मच्चिएको छ ।
चीनको सार्पलाईन कम्पनीबाट यो सामाग्री मगाईएको पनि गोहीलको दावी छ । अहिले नै ९४ लाख भारुको सामाग्री आईसकेको उनले जिकिर गरेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline