सोमालियाको राजधानी मोगादिशुमा शक्तिशाली बम विष्फोट भएको छ । घटनामा १४ जनाको मृत्यु भएको छ । विष्फोट होटलको नजिकै भएको थियो । यस अघि १४ अक्टोबरमा भएको विष्फोटमा ३ सय ५० जनाको मृत्यु भएको थियो । अलकायदासगँ जोडिएको समुहले विष्फोट गराएको अधिकारीहरुले दावी गरेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline