अमेरीका उत्तर कोरीया परमाणु सम्पन्न भएको स्वीकार गर्न सक्दैनः मैटिस

अमेरीका उत्तर कोरीया परमाणु सम्पन्न भएको स्वीकार गर्न सक्दैनः मैटिस

  • शनिबार, कार्तिक ११, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.2K
    SHARES

अमेरीकी रक्षामन्त्री जेम्स मैटिसले उत्तर कोरीया परमाणु सम्पन्न भएको स्वीकार गर्न नसक्ने चेतावनी दिएका छन् । उनी दक्षिण कोरीयाको भ्रमणमा रहेका छन् । र यो भ्रमण राष्ट्रपति डोनाल्ड ट्रम्पको कोरीया भ्रमणको तयारी स्वरुप भएको हो ।
उनले उत्तर कोरीयाले अनावस्यक परमाणु परीक्षण गरेर दक्षिण कोरीया सहितलाई आक्रमणको खतरा बढेको भन्दै आपतकालीन स्थितिको लागि तयार रहेको बताए ।
यदी उत्तर कोरीयाले परमाणु हमला गरे उसले ठूलो सैन्य कार्बाहीको सामना गर्नु पर्ने चेतावनी पनि दिए ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ