अक्टोबर क्रान्ति दिवस रुसले किन नोभमेम्बरमा मनाउछ ?

अक्टोबर क्रान्ति दिवस रुसले किन नोभमेम्बरमा मनाउछ ?

  • शनिबार, कार्तिक ११, २०७४
  • मिर्मिरे अनलाइन

  • 10.2K
    SHARES

एजेन्सी । रुसी क्रान्ति जसलाई अक्टोबर क्रान्तिको रुपमा चिनिन्छ । लेनिनको नेतृत्वमा २५ अक्टोबर १९१७ मा विद्रोह भएको दिन । समाजवाद स्थापना गर्ने त्यस क्रान्ति पुरा भएको सय वर्ष भएको छ ।
रुसले हरेक वर्ष अक्टोबर क्रान्ति दिवस मनाउने गर्दछ । तर रुसमा भने यो अक्टोबर क्रान्ति दिवस नोभमेम्बर ७ मा मनाईन्छ ।
यो अरुले नभई लेनिनकै कारण सरेको हो । लेनिनले क्रान्ति सम्पन्न भए पछि रुसी साम्राज्यमा प्रयोग भएको जुलियन क्यालेन्डर अन्त्य गरी गे्रगोरियन पात्रो प्रयोगमा ल्याए । जस अनुसार यो मिति नोभमेम्बर ७ मा पर्न गयो ।
सोही समय देखि रुसमा अक्टोबर क्रान्ति दिवस नोभमेम्बर ७ मा मनाईन्छ । जुलियस सिजर रोमका नेताको नामबाट राखिएको थियो ।
रुसमा यो वर्ष पनि अक्टोबर क्रान्ति दिवस मनाउने राष्ट्रिय तयारी भएको सञ्चार माध्यमहरुले जनाएका छन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी