थाईल्याण्डका स्वर्गीय राजा अदुल्यादेज भूमिबोलको बिबिबार अन्तिम संस्कार गरिएको थियो । सबसे लोकप्रिय राजा भूमिबोललाई थाई जनताले भगवानकै रुपमा दाहासंस्कार गरे । यसमा लाखौं जनता रुदै सहभागी भए । ७८ हजार प्रहरी अधिकारी सुरक्षाका लागि परिचालन गरिएको थियो ।
उनको अन्त्यष्टीका लागि एक सय ८५ फिट अग्लो सुन जस्तो चम्किने समशान बनाईएको थियो । यो सबैमा करीब १० करोड नेपाली रुपैया खर्च भएको अनुमान गरिएको छ । अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले यो अहिले सम्मकै महंगो संस्कार भएको टिप्पणी गरेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline