५३ महिलासगँ सेक्स गरी ३० जनामा एचआईभी सारे पछि उनलाई २४ वर्ष जेल हालियो

५३ महिलासगँ सेक्स गरी ३० जनामा एचआईभी सारे पछि उनलाई २४ वर्ष जेल हालियो

  • शनिबार, कार्तिक ११, २०७४
  • मिर्मिरे अनलाइन

  • 15K
    SHARES

ईटालीका एक यौन पिपाशु बालेटोनी तलुटोले आफूलाई एड्स लागेको थाहा पाए पछि जानी जानी ५३ महिलासगँ असुरक्षित यौन सम्पर्क राखे । जसका कारण ३० महिला एचआईभी संक्रमित भए । उनको यीनै हर्कत पुष्टी भए पछि त्यहाको एक अदालतले उनलाई २४ वर्षको जेल सजाय तोकेको छ ।
उनले यौन साथी बनाएका मध्य एक जना युवती केवल १४ वर्षकी थिईन् । उनलाई सेक्स गर्ने बेलामा कन्डम प्रयोग गर्न आग्रह गर्दा तलुटोले आफूलाई एलर्जी हुने भन्दै एचआईभी टेष्ट गरेको भन्दै सेक्स गरेका थिए ।
उनको यो हर्कतका कारण थप ३ जना पुरुष र एक बच्चा पनि एचआईभी संक्रमित भएको पाईएको छ । हर्टी स्टाईलका नाममा उनले केटीहरुलाई फसाउदै आएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ