विश्वकै महाशक्ति मध्य एक रुसका राष्ट्रपति भ्लादीमीर पुटिनले सेनाले गरेको युद्ध अभ्यासमा सहभागी हुदैं चार वटा अन्तरमहादेशीय क्षेप्यास्त्र आफैले प्रहार गरेका छन् ।
आणविक सवमरिन,बम्बर्स लगायतका फाईटर जेटले यो अभ्यासमा भाग लिएको छ । संभाव्य अन्तराष्ट्रिय युद्धको खतरा बढीरहेका बेला रुसले शक्तिशाली सैनिक अभ्यास थालेको हो । यसैबीच आजै रुसले लामो दुरीको क्षेप्यास्त्र पनि परीक्षण गरेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline