युरोपेली मुलुक स्पेन विभाजित भएको छ । क्याटोलिनाको संसदले आज बहुमतका आधारमा आफूलाई स्वतन्त्र भएको घोषणा गरेको छ । मतदानमा सहभागी सासद मध्य ७० जनाले स्वतन्त्रताको घोषणाको पक्षमा मतदान गरेका थिए भने १० जनाले विपक्षमा र २ जनाले बहिष्कार गरेका थिए ।
केही दिन अघि भएको जनमत संग्रहले पनि स्वतन्त्रताको पक्षमा मतदान गरेको थियो ।
यस परिघटना पछि स्पेनको केन्द्र सरकारले क्याटोलिनामा प्रत्यक्ष शासन लागु गर्ने घोषणा गरेको छ । यसले त्याहा थप विवाद ल्याउन सक्ने देखिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline